कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पुत्ला दहल गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० कञ्चनपुरले मन्त्री किरातीको अभिव्यक्तिको विरोध जनाउँदै आज (सोमवार) पुत्ला दहन गरेको हो ।
मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै राप्रपाका कार्यकर्ताले मन्त्री किरातीको राजीनामा माग गर्दै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए