बझाङ। बझाङमा एक जना बालकले आत्महत्या गरेका छन्। बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर २ दयका दिपक सार्कीका छोरा वर्ष अन्दाजी १८ का पप्पु सार्कीले आत्महत्या गरेको बझाङ प्रहरीले बताएको छ।
आज आईतबार बिहान ९ः३० बजेको समयमा घर नजिकै रहेको ओखरको रुखमा प्लाष्टिकको डोरीले लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।