काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर पुनः भूकम्पको गएको छ । मंगलबार राति ९ः१५ बजे ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता निरन्तर पराकम्प गइरहेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.