कञ्चनपुरमा युवा संघको निर्वाचनका सदस्यमाथि आक्रमण, अवस्था गम्भीर
कञ्चनपुर। राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन मण्डलका सदस्य रविन्द्र देवकोटामाथि आक्रमण गरिएको छ। निर्वाचन मण्डलले संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा उनीमाथि संघका नेता कार्यकर्ताले टाउकोमा आक्रमण गरेको प्रहरीले जनाएको छ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed