बैतडीमा बँदेलकालागि थापेको पासोमा चितुवा फसेपछि…

बैतडी। बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ । बुधबार बिहान बैतडीको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि