बैतडीमा बलात्कार आरोप लागेका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता गर्न माग
कैलाली। कैलालीकी सांसद लक्ष्मी चौधरीले बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी क्याम्पस प्रमुख राजेन्द्र नेगीविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग गरेकी छन् । बैतडीमा एक क्याम्पस प्रमुखले श्रमिक महिलामाथि बलात्कार गरेको आरोपमा पुर्चौडी क्याम्पस प्रमुखमाथि बलात्कारको आरोपमा बिभिन्न समाचार माध्यममा प्रकाशित भएको थियो । यसै विषयलाई सांसद चौधरीले सोमबार प्रतिनिधि सभा बैठकमा पुर्याएकी हुन्।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed