डडेल्धुरा । ७ स्थानीय तह रहेको डडेल्धुरामा चुनावको मत परिणाम आइरहेको छ। जसमध्ये गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। अहिले पनि सबै ठाउँमा मतगणना जारी रहेको छ ।
गन्यापधुरा गाउँपालिका काँग्रेस
अध्यक्ष: इन्द्र कार्की
उपाध्यक्ष: ज्ञानु सेठी
वडा नं १ नरेश भण्डारी, नेपाली काँग्रेस विपी
वडा नं २ मनोज देउवा, नेपाली काँग्रेस
वडा नं ३ चक्र देउवा, नेपाली काँग्रेस
वडा नं ४ नरेश भट्ट, नेपाली काँग्रेस
वडा नं ५ चन्द्रप्रकाश रोस्यारा, नेपाली काँग्रेस
अमरगढी नगरपालिका
वडा नं १ लोकबहादुर ऐर, नेपाली काँग्रेस
वडा नं २ हेमराज पन्त, नेपाली काँग्रेस
वडा नं ३ तीर्थबहादुर ऐर, नेपाली काँग्रेस
अजयमेरु गाउँपालिका
वडा नं १ दत्तिसिंह भण्डारी, नेपाली काँग्रेस
वडा नं ६ हरि भण्डारी, नेपाली काँग्रेस
परशुराम नगरपालिका
वडा नं १ लालबहादुर धामी, माओवादी केन्द्र
वडा नं २ रमेश बोहरा, नेपाली काँग्रेस
वडा नं ३ नरेश खवास, नेपाली काँग्रेस
आलिताल गाउँपालिका
वडा नं १ यज्ञबहादुर देउवा, नेकपा एमाले
वडा नं २ प्रमोद मल्ल, नेपाली काँग्रेस
वडा नं ३ बलबहादुर बुढा, माओवादी केन्द्र
वडा नं ६ कुम्भर बुढा, नेकपा एमाले
वडा नं ७ बीरबहादुर बोहरा, माओवादी केन्द्र
वडा नं ८ धनबहादुर देउवा, नेपाली काँग्रेस
भागेश्वर गाउँपालिका
वडा नं १ मणिकराज भट्ट, स्वतन्त्र
नवदुर्गा गाउँपालिका
वडा नं १ शेरबहादुर साउँद, नेपाली काँग्रेस
वडा नं ३ भक्त कठायत, माओवादी केन्द्र
वडा नं ५ प्रेमसिंह ऐर, एकीकृत समाजवादी