बाजुरा। बाजुराको हिमाली गाउँपालिकामा हवाई फायर गरिएको छ । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा कार्यकर्ताबीच विवाद हुँदा हवाई फायर गरिएको हो ।
बाजुराकाे हिमाली गाउँपालिकाकाे मतगणना स्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबिच धादली र विवाद हुँदा हवाई फायर भएको छ ।गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाचिएको बिषयमा बिबाद हुदा प्रहरीले हवाई फाएर गरिको प्रहरीले जनाएको छ । बिबादले उग्ररूप लिदा नेपाल प्रहरीले ९ राउण्ड हावाई फाएर गरिएको जनाएको छ ।