धनगढी। नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमाले सँग तालमेल नगर्ने निर्णय भएको छ । नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खडक नागरीले तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको बताए ।सहमति गरेर तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कंचनपुर जिल्लामा एक्लै चुनाब लडने निर्णय गरेको उनले बताए। नेकपा एमाले नेपाल परिवार दल बिच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा सन्तुष्टिजनक निर्णय नदिएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो । नेपाल परिवार दलका जिल्ला अध्यक्ष विशाल चौधरी कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियारले एक्लै निर्वाचन लडने निर्णय गरेको नेपाल परिवार दलका जिल्ला अध्यक्ष विशाल चौधरीले बताएका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.