कञ्चनपुर। नेपाल परिवार दलका तर्फबाट कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा न ३ को वडा अध्यक्षमा बिर बहादुर रावलको नाम सिफारिस गरिएको छ । मङ्गलबार बेलडाँडी गाउँपालिका वडा न ३ को वडा अध्यक्षमा रावलको नाम सिफारिस गरिएको नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए।
रावल समाजिक काममा एकदमै कृयासिल छन् । देश र जन्ताकालागि र बेलडाँडी गाउँपालिकाको मुहार फेर्नकोलागि अध्यक्षमा नाम सिफारिस गरिएको उनले बताएका छन्। र बेलडाँडी गाउँपालिकाका जेहेन्दार र दलित राना थारुहरुको लागि निशुल्क शिक्षा रोजगार गर्ने नेता रावलको भनाइ छ ।
र अरु पार्टीले यश गाउँपालिकाको कुनै पनि विकासका काममा वास्था नगरेका र अब हाम्रो पार्टी नेपाल परिवार दलले मात्रै विकास गर्ने नेता रावलले बताए। सो कारण गाउँपालिकामा अध्यक्षको दावी र पार्टीले उनलाई टिकट दिन पनि घोषणा गरेको नेपाल परिवार दल सुदुरपश्चिम संयोजक नागरीले जानकारी दिए ।