कैलाली। कैलालीको गोदावरी ४ बास्कोटाका योगेन्द्र रघु बङ्सी राजबारको उपचारलागिका रकम हस्तान्तरण गरिएको छ।
स्थायी घर डोटीको जोरायल गाउँपालीका ३ ठुलढुङ्गा सेगुनी घर भई हाल गोदावरी नगरपालीका ४ बास्कोटाका बङ्सी राजबारलाई स्थानिय सामाजसेबि डिबि मल्लले रकम हस्तान्तरण गरेका हुन् । स्थानिय सामाजसेबि मल्लले देस बिदेसमा रहेका साथिभाइ सँग समन्वय गरि उनको उपचारकोलागि सङ्कलित रकम १ लाख ७ हजार १ सय ३९ रुपैँया हस्तान्तरण गरिएको हो ।
बङ्सी राजबारलाई एट्रीयल फाइब्रीलेसन (Ankylosoing .spoldyltis) मुटु हड्डीको रोगले लामो समय देखि ग्रसित थिए। भारतको लखनौउ देखि नेपाल काठमाण्डौ पट्क पटक उपचार गराउदै आएकोमा आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या हुँदैआएको थियो। उक्त रकम आज हस्तारन्तरण गरिएको जनाइएको छ।