कैलाली। नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेश अन्तर्गत कैलाली क्षेत्र नं ५ को प्रदेशसभाको (ख) बाट प्रदेश प्रतिनिधि पदमा वरिष्ठ सर्जन डा. मिराज आलम अन्सारी उम्मेदवारी घोषणा गरेका छन् ।
वरिष्ठ सर्जन समेत रहेका डा. मिराज आलम अन्सारी कैलाली क्षेत्र नं ५ को प्रदेशसभा (ख) बाट मुस्लिमरमधेसरजनजाति तर्फबाट प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
१४ औं महाधिवेशनमा अग्रजलाई सम्मान गर्दै युवाको आवाजसङ्गै मुस्लिमरमधेसरजनजातिको प्रतिनिधित्व गर्दै पार्टीलाई थप उर्जा बनाउनुका साथै पार्टीलाई सशक्त,बलियो बनाउन आफ्नो प्रदेश प्रतिनिधिमा उम्मेदवार दिएको डा. मिराजले बताए । १४ औँ महाधिवेशनमा आफुलाई कैलाली क्षेत्र नं ५ को प्रदेशसभा (ख) बाट मुस्लिमरमधेसरजनजाति तर्फबाट प्रदेश प्रतिनिधिमा अत्यधिक मतले निर्वाचित गरिदिन सबैको सहयोगको अपेक्षा रहेको उनले बताए ।