धनगढी। नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधी महिला तर्फ जागृती बोगटीले उम्मेदवारी घोषणा गरेकी छन्। बोगटीको उम्मेदवारी
नेपाल महिला संघ नगरसभापती बोगटीले केन्द्रीय महाधिवेशन प्रतिनिधी महिला तर्फको उम्मेरवार क्षेत्र नम्बर ५ धनगढी कैलालीकालागी उम्मेदवारी घोषणा गरेकी हुन्।
बिगत बर्ष देखि सामाजिक र काङ्ग्रेसको राजनीति क्षेत्रमा सक्रिय बोगटीले केन्द्रीय महाधिवेशन प्रतिनिधी महिला तर्फको उम्मेरवार क्षेत्र नम्बर ५ धनगढी कैलालीका लागी उम्मेदवारी घोषणा गरेको बताईन्। उनले आफू बिजयी भए पार्टीलाइ गतिशिल बनाउने बोगटीले बताएकी छिन्। साथै उनले सबै काङ्ग्रेस जनमा आफ्नो अमुल्य मत दिई आफुलाइ बिजयी गराउन आग्रह समेत गरेकी छिन् ।