धनगढी। नेकपा माओवादी केन्द्रका सुदुरपस्चिम प्रदेस कमिटी सदस्य उद्दब भट्टराई पुनः माओवादी मै सकृय भएका छन । नेकपा बिभाजन पछि माओवादीमा सकृय न भएका भट्टराई फेरि सकृय भएका हुन।बिचमा पारिवारिक कारण ले पार्टीमा सकृय न देखिन सकेको बताउदै भट्टराईले अब पार्टीमा सकृय हुने बताएका छन । बिचमा कुनै अरु पार्टीमा न देखिएका भट्टराई लाई एमाले मा लागेको आरोप लागेको थियो।
तर उनी अरु पार्टी का कुनै सङ्गठन मा लागेका थिएनन् ।आज माओवादी केन्द्र का प्रदेस इन्चार्ज खगराज भट्ट , प्रदेस सदस्य रमेश धामी जिल्ला कामिटिका सदस्य हरुसितको भेटमा उनले अब पार्टीमा सकृय हुने प्रतिबद्धता गरेका हुन्