धनगढी । नेपाल परिवार दलको केन्द्रिय सदस्यमा बिस्नु कुमारी बि.क र शंकर राज ढकाल मनोनित भएका छन् । सोमबार नेपाल परिवार दल केन्द्रको बैठकले सुदूरपश्चिम प्रदेशका जुझारु नेता बिस्नु कुमारी बि.के र सुदूरपश्चिम प्रदेशका समाजसेवी तथा युवा नेता शंकर राज ढकाललाई मनोनित गरिएको हो ।
नेपाल परिवार सुदूरपश्चिम प्रदेश अध्यक्ष खडक नागरीले केन्द्रीय सदस्यमा मनोनीत भएकोमा नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशको तर्फबाट बि.क र ढकाललाई हार्दिक बधाई तथा सफलताको शुभकामना ब्यक्त गरेका छन् । कार्यकालको सफलताको शुभकामना गर्दै देश र जन्ताको कामप्रती सदैब लागि रहनु हुने बिस्वास गरेका छन् । प्रदेश अध्यक्ष नागरीले सामाजिक सञ्जाल मार्फत शुभकामना ब्यक्त गर्दै लेखेका छन्,- सुदूरपश्चिम प्रदेशका समाजसेवी तथा जन्ताकालागि सदैब हरेक दुख सुखमा साथ दिन युवा नेता शंकर राज ढकाल केन्द्रीय सदस्यमा मनोनीत हुनु भएकोमा सुदूरपश्चिम प्रदेशको तर्फबाट दुबै नेता ज्युलाइ हार्दिक बधाई तथा सफलताको शुभकामना छ।