कञ्चनपुर। कञ्चनपुरमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्ब्याइएको छ । कञ्चनपुर जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौ १० गतेसम्मलाई जारी राखीएको हो।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन थप गर्ने निर्णय गरेको हो। यस अघि जारी गरेको निषेधाज्ञा आज राती १२ बजे सकिदै छ ।यस्तो छ, जारी निषेधाज्ञाको आदेश