डोटी। जंगली च्याउ खाँदा डोटीमा तीन जना बालक बिरामी परेका छन । डोटीको शिखर नगरपालिकाको वडा नम्बर ५ तीजालीका तीन बालक जंगली च्याउ खाँदा बिरामी भएका हुन। तीजालीका स्थानीय पवन साउदका १० वर्षीय छोरा रमेश, शेरबहादुर साउदका ६ वर्षीय छोरा महेश र विष्णु ताम्राकारका ७ वर्षीय छोरा आदित्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। वनमा गोठालो गएका बेला जंगली च्याउ खाँदा बिरामी परेका उनीहरुको सुजङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.