काठमाडौँ। नेकपा एमालेको माधवकुमार नेपाल समूहका ११ नेतालाई गरिएको कारबाही स्वत खारेज गएको छ । बुधबार बालुवाटारमा बसेको बैठकले १०औं महाधिवेशन आयोजक कमिटि भंग गर्दै त्यसलाई एमाले केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेसँगै एमालेले कारबाही गरेका नेपाल समूहका ११ नेतामाथिको कारबाही स्वत खारेज भएको हो । एमालेले पार्टीविरोधी गतिविधि गरेको भन्दै नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का लगायत ११ जनालाई कारबाही गरेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.