काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको हल्ला खण्डन गरिन् ।
यो भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको उनको भनाइ थियो ।
‘उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ राणाले भनिन् ।
बैंककबाट फर्किएर आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु