धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले समाबेशी लोकतान्त्रिक शासन ब्यवस्थालाइ अंगिकार गरेको बताएका छन् । नेपाल महिला संघ कैलारी गाउँपालिकाले भितरियामा आयोजना गरेको नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री शाहले सो ककुरा बताए । उाले लोकतन्त्र संस्थागत गर्न महिलाहरुले खेलेको भुमिकाको चर्चा गर्दै प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा डा। जीवन रानालाइ उपाध्यक्षको जिम्मेवारी दिएको बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.