धनगढी । प्रधानमन्त्री के।पि शर्मा ओली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।
भेटमा सुदुरपश्चिम प्रदेशको बिकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा बिकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलिलाइ सोही अवसरमा जानकरी गराएका हुन् । उनले आर्थिक बर्ष २०८२र८३ को बजेटमा सुदुरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गरे । भेटमा सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलको पनि उपस्थित रहेको थिए ।
प्रदेशले गर्न लागेको लगानी तथा बिकास सम्मेलनका बारेमा प्रधानमन्त्री लाई जानकारी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु