धनगढी: हिउँदे आगन्तुक चराले सिमसार छाडेका बेला वनजङ्गल र घर आसपासमा बर्खे आगन्तुक चराको चहलपहल बढेको छ । बच्चा कोरल्न र हुर्काउनका लागि विभिन्न प्रजातिका चरा नेपाल आएपछि कैलालीसहित विभिन्न जिल्लामा बर्खे आगन्तुक चराको चहलपहल बढेको हो । नेपाल आइपुगेका गर्मी आगन्तुक चराले गुँड लगाएर बच्चा कोरल्ने सुरसार गरिरहेका छन् । पछिल्लो केही दिनदेखि देखा परिरहेका स्वर्गचरीलगायतका गर्मी आगन्तुक चराले गुँड बनाइसकेका संरक्षणकर्मी देवेन्द्र महतोले बताउए । स्वर्गचरीले घरैनजिक गुँड बनाएर त्यसमा बस्न थालेको उनले बताए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.