धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी हुँदा तीन लाखको क्षति भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुङगेवजार बस्ने भीम बहादुर पोख्रेलको दुई तले कच्चीघरमा शनिवार। आगलागी भएको प्रहरीले जनाएको छ।
बिद्युतको तार सर्ट भई आगलागी हुँदा पोख्रेलको घर भित्र रहेको ११ आना सुन, लुगाकपडा, अन्न, फर्निचर लगायतका सामानहरू जलेर ३ लाख ५हजार बराबरको क्षति भएको जनाइएको छ।