धनगढी: कैलालीको धनगढीका राजु परियारको शल्यक्रिया गर्न ३४ हजार ६ सय रुपैया सहयोग गरिएको छ। वनदेवी मन्दिर व्यवस्थापन समितिले उनको खुट्टाको शल्यक्रियाका लागि ३४ हजार ६ सय ३५ रुपैयाँ सहयोग गरेको हो। समितिले विभिन्न व्यक्तिबाट रकम सङ्कलन गरेर सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ भन्सार रोड (धनगढी फन सिटी) अगाडी कोठा भाडामा बस्दै आएका राजुको खुट्टाको शल्यक्रिया गर्नुपर्ने छ। तर, आर्थिक अभावका कारण उनले शल्यक्रिया गर्न पाएका छैनन।