धनगढीः कैलालीमा एक युवक मृत फेला परेका छन्।
जिल्लाको भजनी नगगरपालिका–१ भजनी बजार नजिकै बस्ने २१ वर्षीय गौरब बुढा आफ्नै घरमा बिहीवार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस बिषयममा थप अनुसन्धान भइरहेको जनाइएको छ।