धनगढीः कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन भएकी छन्। गोदावरी नगरपालिका–१० सीतापुर बस्ने ६२ वर्षीया कमलादेबी कोली २ दिनदेखी बेपत्ता भएकी स्थानीय श्याम स्वारले बताएका छन्।
कमला मानसिक रूपमा रोगी भएको उनका आफन्तले बताएका छन्। उनलाइ कसैले देखेमा ९८११६९०२९९ र ९८६१६८३००५ मा सम्पर्क गरिदिन उनका आफन्तले आग्रह गरेका छन्।