धनगढी: कैलालीमा ५ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् । मंगलबार साँझ घोडाघोडी नगरपालिका – १ शान्तिनगरबाट स्थानीय ३१ वर्षीय मीन बहादुर बुढामगर पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कैलालीमा पौने ६ ग्राम खैरो हेरोइन सहित युवक पक्राउ
कैलालीमा पौने ६ ग्राम खैरो हेरोइन सहित युवक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु