धनगढी : सुन्दर पश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई मातृ शोक परेको छ।
कैलालीको गौरीगंगा नगरपालिका–४ का सापकोटाकी आमा कौशल्यादेवी सापकोटाको निधन भएको हो। उनको शनिवार बिहान ११ बजे गौरीगंगा आर्यघाटमा दाहसंस्कार गरिदैछ।