धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाते भएका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्का चोकमा सुदूरपश्चिम प्रदेश ०१०११ प ८८६१ नम्बरको जनक बहादुर धामीले चलाएको मोटरसाइकलले गौरीगंगा नगरपालिका–१ का ६० वर्षीय राम बहादुर धामीलाइ पैदल हिनिरहेका बेला ठक्कर दिँदा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते धामीको निसर्ग अस्पताल धनगढीमा उपचार भरहेको जनाइएको छ।