धनगढीः चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुरकी एक महिला पक्राउ परेकी छिन्। टीकापुर नगरपालिका-१ बस्ने ३८ वर्षीया डम्मरा कुमारी साँउद पक्राउ परेकी हुन्। साँउदलाई जल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ३ दिन कैद सजाय र १ लाख ८० हजार जरिवाना तोकेपछि उनी फरार रहेकी थिइन्। साँउदलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.