धनगढीः कैलालीबाट बहुबिबाह मुद्दामा फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बहु–बिबाह मुद्दामा ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–४ बस्ने ३५ वर्षीय बिकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.