धनगढीः कैलालीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका–४ फुलवस्तीकी ३५ वर्षीया रंगादेबी धामी घाइते भएकी हुन्। उनी घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.