धनगढीः कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० महिना १३ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सन्तोष राना पक्राउ परेका हुन्। फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.