धनगढी: मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौं ल्याउने तयारी छ। अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.