कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० हजार मूल्य बराबरका मोटरसाइकलमा प्रयोग हुने हेण्डिलका कभरहरु र नम्बर प्लेटका पाताहरु अस्थाई प्रहरी बिट मझगाउबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.