कैलालीः कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बझाङ केदारस्युँ गाउँपालिका– २ का २० वर्षीय पारस रावल र कैलालीको धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगर रहेका छन्। धनगढी उप–महानगरपालिका–४ अस्थाई प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाइ १ ग्राम ४० मिलिग्राम लागुऔषधसहित शुक्रबार नियन्त्रणमा लिएको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.