धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भजनी नगरपालिका–७ हिक्मतपुर घाटबाट भारतबाट भन्सार छली गरि ल्याएका ४ हजार ६६० बराबरको चिनी र नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय पृथ्बीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.