कञ्चनपुर — कञ्चनपुरका विभिन्न ठाउँबाट जुवा तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । उनीहरुबाट डेढ लाख बढी रकम समेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीका अनुसार कृष्णपुर नगरपालिका ४ किचाईबाट १ लाख २७ हजारसहित १० जनलाई पक्राउ गरिएको छ । यसैगरी लालझाडी गाउँपालिका ६ चान्देउबाट ५२ हजार सहित २७ जनालाई पक्राउ गरिएको हो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.