धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेको छ । धनगढी उपमहानगरपालिका–१३ मा शुुक्रवार राति आफै अनियन्त्रित भएर सुदूरपश्चिम प्रदेश ०१००८ प १३५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गोदावरी नगरपालिका–५ का ४० वर्षीय जवाँइ राना घाइते भएका छन । उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.