कञ्चनपुरः कञ्चनपुरबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ का सुर्यबहादुर चौधरी पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कञ्चनपुरले बैँकिङ कसुर मुद्दामा २०८० पौष १२ गते १ वर्ष ७ महिना २५ दिन कैद र २ लाख जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका चौधरीलाई प्रहरीले आज ९बुधवार० पक्राउ गरेको हो। उनलाई सजाय भुक्तानको लागि अदालतले कारागार चलान गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.