बैतडी–बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको पाटन नगरपालिका –३ गुरुडाकी १८ बर्षीया पूजा लुहार मंगलबार साँझ सवा सात बजेतिर मृत फेला परेका हुन् । घर नजिकैको सल्लाको रुखमा झुण्डिएको अवस्थामा पूजाको शव फेला परेको हो । उनी मानसिक रुपमा अस्वस्थ रहेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.