कञ्चनपुर: कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको पानीमा डुबेर मृत्यु भएको हो । उनको शुक्लाफाँटा–११ दीपनगरमा सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.