कञ्चनपुर: कञ्चनपुरमा डडेल्धुराका एक पुरुष मृत फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका-७ घर भई हाल कञ्चनपुरको वेदकोट नगरपालिका-३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीबार मृत फेला परेका हुन् । उनी वेदकोट-३ भम्कास्थित भित्रि सडकखण्डमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.