बैतडी: बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-८ बाच्पानीका १२ वर्षीय बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार दिउँसो स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विद्युतको तारमा छोइएर करेन्ट लाग्दा मृत्यु भएको स्थानीय डबल बोहराले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.