बैतडी: बैतडीमा बलात्कार आरोपमा स्वास्थ्यचौकीका इन्चार्ज पक्राउ परेका छन् । सिगास गाउँपालिका-२ मा रहेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख, सिनियर अहेब ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेका हुन् । उनी ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिहीबार पक्राउ परेका प्रहरीले बताएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.