कञ्चनपुर: कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–७ परासनस्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँका २२ वर्षीय जन्तरी रानाको मृत्यु भएको हो । रानाको सोमबार मृत्यु भएको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.