बैतडी: बैतडीमा गएराति भारी वर्षा भएको छ । पाटन नगरपालिका १० सिद्धपुर वर्षामापन केन्द्र डैंसिलीमा पछिल्लो १२ घण्टामा १०८ मिलिमिटर वर्षा मापन गरिएको हो । डैंसिली वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जिल्लाका स–साना नदी तथा खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने र पहिरो खस्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.