धनगढी: कञ्चनपुरमा चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका १० बस्ने ५० वर्षका दौलत राम महर पक्राउ परेका छन् । महरलाई बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कञ्चनपुर जिल्ला अदालतको २०८१ जेठ २५ गतेको फैसलाले उनलाई चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.