डोटी: डोटीमा सेती नदीमा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव शिखर नगपालिका–६ तलकोटका २८ वर्षीय कैलाश लुहारको रहेको प्रहरीले बताएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार बिहान साढे ९ बजे फेला परेको शव दिउँसो साढे १२ बजेतिर नदीबाट निकालिएको हो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.