बाजुरा: बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै जना युवकलाई सुर्खेत रेफर गरिएको छ । बुधबार करेन्ट लागरे घाइते भएका बडिमालिका नगरपालिका ६ का २८ वर्षीय रुप बडुवाल र वडा नम्बर ४ का ३० वर्षीय राजेन्द्र नाथलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत सुर्खेत रेफर गरिएको हो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई रेफर गरिएको अस्पतालले जनाएको छ । बडिमालिका ६ जडाङ्गामा स्थानीय कोर्धालीगाड जलविद्युतको चुडिएको तार जोड्ने क्रममा उनीहरु घाइते भएका थिए ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.